सातामै दुईचोटी बढ्यो सार्वजनिक यातायातको भाडा, तीन प्रतिशतसम्म वृद्धि, अब कुन रुटको कति?

काठमाडौं। सार्वजनिक सवारी साधनको भाडा करिब एक हप्ताको अन्तरालमै दुईपटक वृद्धि भएको छ। पेट्रोल तथा डिजेलको मूल्य दोस्रोपटक लिटरमै १० रुपैयाँ बढेसँगै

सम्बन्धित सामग्री

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गर्दै आइरहेको छ।...

सार्वजनिक यातायातको भाडा बढाइयो, अब कहाँ जान कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सोमबारदेखि लागु हुने गरी भाडा बढाइएको हो । दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको विभागले जनाएको छ । यात्रीवहाक सवारीसाधनमा...

गाडी भाडा ७.६८ प्रतिशतसम्म घट्यो

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा ५.४१ देखि ७.६८ प्रतिशतसम्म भाडा घटेको हो ।सरकारले पेट्रोलियम पदार्थमा कर घटाएर मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीमा भाडा घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ […]

घट्यो सार्वजनिक यातायात भाडा

दुई वा दुईभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सवारीसाधनको भाडा घटेको हो । यातायात व्यवस्था विभागले शुक्रबार सूचना निकालेर सवारीसाधनको भाडा घटेको जानकारी दिएको हो ।

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढ्ने

सरकारले सार्वजनिक यातायात तथा ढुवानीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागको सिफारिसअनुसार सार्वजनिक यातायातको भाडा १० देखि १५ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको...

यातायात भाडा समायोजन गर्न माग

काठमाडौं- सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो । सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा […]

‘सरकारले सात दिनभित्र भाडा नबढाए हामी आफैं बढाउँछौं’

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई सार्वजनिक यातायातको भाडा बढाउन सातदिनको अल्टिमेटम दिएको छ । उक्त समय सीमाभित्र बाडा नबढाए आफैं बढाउने महासंघको चेतावनी छ ।  इन्धनको मूल्यवृद्धि निरन्तर भइरहे पनि सार्वजनिक यातायातको भाडा भने समायोजना नभएको महासंघको भनाइ छ । घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी...

दशैँका लागि असोज १० बाट बसको अग्रिम टिकट बुकिङ खुल्ने

दशैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको लागि असोज १० देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यावसायीबीच अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।विभागले असोज दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैँको अग्रिम टिकट बुकिङ खुलाउन गरेको प्रस्तावमा व्यवसायीहरू सकारात्मक नभएपनि विभागले भने अनुसार नै अन्तिममा आएर व्यवसायीहरु असोज १० बाट अग्रिम टिकट बुकिङ खुलाउन सहमत भएका हुन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार सुरक्षित यात्राका लागि सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताए ।लामो दूरीका सार्वजनिक यातायातको भाडा समायोजन भईसकेपनि छोटो दूरीका सवारीको भाडा पूरानै कायम रहेकाले व्यवसायीहरुले सरकारसँग छोटो दूरीका सार्वजनिक यातायातको भाडा पनि समायोजन गर्न माग गरेका छन् ।

यातायात व्यवसायी सडकमा

सार्वजनिक यातायात व्यवसायीहरुले ७ बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।समय अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्नु पर्ने लगायतको माग राखी व्यवसायीहरु बिहीबार सडकमै उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन हो । काठमाडौंमा यातायात व्यवासायीहरुले ट्याक्सीहरु सडकमा तेस्र्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो ।महासंघले कोभिड खोप […]

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुँदा चहलपहल बढ्यो

असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।      काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।      निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।      महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ । डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए । रासस