‘सरकारले सात दिनभित्र भाडा नबढाए हामी आफैं बढाउँछौं’

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई सार्वजनिक यातायातको भाडा बढाउन सातदिनको अल्टिमेटम दिएको छ । उक्त समय सीमाभित्र बाडा नबढाए आफैं बढाउने महासंघको चेतावनी छ ।  इन्धनको मूल्यवृद्धि निरन्तर भइरहे पनि सार्वजनिक यातायातको भाडा भने समायोजना नभएको महासंघको भनाइ छ । घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी...