सिरहा २ मा जसपाका राजकिशोर यादव निर्वाचित, हारिन् चित्रलेखा

कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जसपाका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय समितिको बैठकमा सभापति राजकिशोर यादव र प्रेम सुवालबीच भनाभन

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।

चित्रलेखालाई पराजित गर्दै राजकिशोर यादव निर्वाचित

१० मंसिर, काठमाडौं । सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, […]

सिरहा २ : चित्रलेखालाई हराउँदै राजकिशोर यादव निर्वाचित

काठमाडौं : सिरहा क्षेत्र नं.२ जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित भएका छन्। नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई पराजित राजकिशोर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।  राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे। यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन्। उनीहरूबीच एक हजार १५० मतान्तर छ। जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार ९०२ मत प्राप्त गरे। सिरहा २ मा २४ उम्मेदवार प्रतिस्पर्धामा थिए।

चित्रलेखालाई हराउँदै सिरहा–२ मा राजकिशोर यादव विजयी

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे। त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भएका छन् । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प

सिरहा–२ मा राजकिशोर यादव विजयी

काठमाण्डाै - सिरहा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १ सय ७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाउनुभएको हो । उहाँहरू बीचमा १ हजार १ सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा न...

यो चुनावी गठबन्धनमात्र हो : राजकिशोर यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।उनको घर सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत भए पनि यो पटक उनी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा जसपालाई एमालेले सघाउने भएको छ । क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनले चित्रलेखा यादवलाई उम्मेदवार बनाएको छ ।सिरहा–२ का लागि राजकिशोर यादव नयाँ उ

जसपातिर खुले सांसद राजकिशोर यादव

१ भदौ, काठमाडौं । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् । डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् […]

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा उभिए

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्। आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले  ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्। ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए। यस्तै, अर्का

मधेशमा राजकिशोर यादव निर्णायक, जसपालाई एकढिक्का बनाउन अझै सक्रिय

काठमाडौं, १ असार । राजकिशोर यादव जसपाको एकता कायम गर्न सक्रिय छन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदै गर्दा यादव भने पार्टी एकताको लागि छलफलमा व्यस्त थिए । सुरुमा ओली सरकारमा जसपा सहभागी हुन लाग्दा यादव पनि मन्त्री बन्ने चर्चा थियो । तर, पछि मन्त्रीको नाम टुँगो […]

महन्थको लिस्टमा नपरेका राजपाका राजकिशोर यादव मन्त्री बन्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति बन्न लागेका छन् । यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि  उनको नाम एकाएक हटाइएको  थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए । जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए ।