काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई बचाउन लागिपरेको आरोप लगाएको छन्।
आज गुल्मीस्थित तम्घासमा नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले सरकारलाई उक्त आरोप लगाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, 'अहिले देशमा ओली(प्रधानमन्त्री केपी शर्मा ओली)को सरकार छ। एक वर्ष भइसक्यो।