काठमाडौँः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद, राजनीतिक दलसम्बद्ध अध्यादेश ल्याउँदा विरोधमा उत्रिएको थियो नेपाली कांग्रेस। कांग्रेसमात्र हैन तत्कालीन नेकपाकै एक समूहले पनि दलकै सरकारको चर्को विरोध गरेको थियो। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले ओलीको कदमको आलोचन गरे। तर, ओली सरकार हटेलगत्तै तीन काम देउवाले धमाधम…