कोरोना भाइरस महामारीको यो दुष्चक्रका निम्ति भने ओली सरकार पूरापुर जिम्मेवार छ। स्वास्थ्य स्थितिका कारण मुलुक यतिबेला रुग्ण बनेको छ। यो सरकारले आमनागरिकको स्वास्थ्यलाई आश्वस्त पार्न योबीच काम गर्नै सकेन।...
ग्यास सिलिन्डर विस्थापन गर्ने सरकारको घोषणा असफल
तोकिएकै म्यादमा सिंहदरबार परिसरबाट ग्यास सिलिन्डरलाई विद्युतीय चुलोले विस्थापन गर्र्न सरकार असफल भएको छ । सरकारले चालू आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत साउनभित्रै सिंहदरबार परिसरबाट...
काठमाडौं। युनाइटेड नेसन्स् पपुलेसन फण्ड (युएनएफपीए)ले आज ८ सय थान अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। कोरोना भाइरस विरुद्धको लडाईमा सहयोग स्वरुप ती अक्सिजन सिलिण्डर उपलब्ध गरिएको हो। नेपालको कोरोना प्रतिकार्यका लागि नेपाल सरकार, चीन सरकार र युनएनएफपीएबीचको दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत अक्सिजिन सिलिण्डर उपलब्ध गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
शिरीष तिम्सिना, कतार ।
नेपालमा कोरोनाको दोस्रो लहरले सतायो । धेरै नेपालीले अक्सिजनको अभावमा ज्यान गुमाउन पर्यो । त्यो बेला हामी टुलुटुलु हेरेर बस्न सकेनौँ ।
आफ्नो गाँस कटाएर भए पनि देशलाई पर्दा अक्सिजन सिलिन्डर पठायौँ । तर अहिले हामी घर फर्कने दिन कुरेर बसिरहेका छौँ । सरकार भने हाम्रो दुःख हेरेर बसेको छ । हामीलाई समस्या भयो होला भनेर कति पनि सोचेको छैन ।
पछिल्लो समय कतार र टर्कीबाट उडान त खुलेको छ । तर त्यो उडानमा हामीजस्तो सामान्य श्रमिकले टिकट काटेर घर फर्कन सक्ने अवस्था छैन । टिकट यति महँगो छ कि कल्पना प...
उच्च गतिमा संक्रमण दर बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ । अक्सिजन उत्पादनभन्दा कोभिडका बिरामीका लागि माग बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले बताए । हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए । लिक्विड अक्सिजन दिन केही अस्पतालले सुरु गरिसकेकाले सरकार ट्याङ्क किन्ने प्रक्रिया लागेको उनले सुनाए । २०–२० हजार माथिका अक्स
काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर फिर्ता दिन अपिल गरेको हो।
काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर दिन अपिल गरेको हो।
काठमाडौं। खानी तथा क्रसर उद्योगी/व्यवसायीले आफ्नो उद्योगको अक्सिजन सिलिन्डर सरकारलाई दिने भएका छन्। कोरोनाको दोस्रो लहरसँगै देशमा अक्सिजन सिलिन्डरको अभाव भएपछि रेकर्ड राखेर खाली र भरिएको सिलिन्डर सरकारलाई दिने भएका हुन्। देशभर रहेका खानी उद्योगले स्थानीय सरकार प्रमुखमार्फत सिलिन्डर सरकारलाई दिने भएका हुन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सम्पूर्ण व्यवसायीलाई सिलिन्डर फिर्ता दिन अपिल गरेको हो।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले स्थानीय सरकार प्रमुखमार्फत नेपाल सरकारलाई अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराउन उद्योगी व्यवसायीलाई अपिल गरेको छ । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले अपिल जारी गरी...
अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।
टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई
अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।