आलोचकलाई प्रधानमन्त्री जवाफः काठमाडौंको सडक धोइन्छ, त्यहाँ छ सरकार

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकार काम गर्न व्यस्त रहेको बताएका छन् । कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको भन्दै उनले भने, 'यो सरकार जुम्रा मार्न …

सम्बन्धित सामग्री

लगानी सम्मेलनका लागि राजधानीका सडक सफा गरिँदै

काठमाडौं:  काठमाडौंको सडक यतिखेर धमाधम सफा हुँदैछ। सडकको रूप केही परिवर्तन भएको महसुस गर्दै हुनुहुन्छ भने छक्क नपर्नु होस्। किनभने चैत १५-१६ गते लगानी सम्मेलन काठमाडौंमा हुँदैछ। सडक छेउछाउको फोहोर हटाउन सरकार मिहिनेत गर्दैछ।यात्रु प्रतिक्षालय रङ्गिदैछन। रोचक पक्ष के छ भने प्राय विदेशी पाहुना आउँदा मात्र काठमाडौं सफा...

सरकार जिम्मेवार नभएका कारण काठमाडौंको सडक अस्तव्यस्त बनेको स‌ांसदहरुको आरोप

काठमाडौ‌ : सांसदहरुले सरकार जिम्मेवार नभएकाले काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बन्‍ने पुगेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा काँग्रेस सांसद राजन केसीले काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्दासमेत सरकारले बेवास्ता गरिरहेको आरोप लगाए। उनले ठेक्का दिने त...