आज गाई र गोरु तिहार, गाईगोरुको पूजा गरी मनाइँदै

काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको

सम्बन्धित सामग्री

तिहारको रमझम र यमपञ्चकको महत्त्व

हामी दसैँ पछिको दोस्रो ठुलो चाड दीपावली अर्थात् तिहारको रमझममा छौँ। तिहार यमपञ्चकको विभिन्न विधि अनुसार पाँच दिन मनाइन्छ। तिहारमा काग, कुकुर, गाई, गोरु, समग्र प्रकृति र भाइको पूजा गरिन्छ। यमपञ्चकको पाँच दिन त्यसमा पनि बेग्लाबेग्लै पूजा परम्परा र यसको धार्मिक सांस्कृतिक महत्त्वका विषयमा जोडिएर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका उपाध्यक्ष प्रा. डा. देवमणि भट्टराईसँग कृष्ण […]

सम्झनामा देउसी भैलो

पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै महत्व छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु र अन्त्यमा दाजुभाई दिदीबहिनीको पूजा गरेर तिहार मनाइन्छ । नेपालीले मनाउने हरेक चाडपर्वको आ-आफ्नै महत्व र विशेषता छन् । चाडपर्वमा टाढा रहेका आफन्त-परिवारका सदस्यसँग भेटघाट हुन्छ र न्यास्रो मेटाउने माध्यम बनिदिन्छ । मेरो लागि पनि यिनै पर्वले परिवारसँगको भेटघाट जुराइदिने […]

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । गाई तिहार यमपञ्चकको चौँथो दिन मनाइने गरिन्छ […]

यस्तो हुनेछ राशिफलका आधारमा तिहारको साता

आइतबारः काकवली, कागतिहार । ७ गते सोमबारः नरकचतुदर्शी अर्थात कुकुर तिहार । ८ गते मंगलबारः अमावश्य तिथि, गाई तिहार, ग्रस्तास्त सूर्य ग्रहण । ९ गते बुधबारः गोवर्द्धन पूजा, म्हपूजा र गोरु तिहार । १० गते बिहीबारः यमद्वित्तीया, किजापूजा, भाइटीका ।

६ दिनको यमपञ्चक : तिहारको बिदा पाँच दिन, सरकारी कार्यालय एक साता बन्द

काठमाडौं : यमपञ्चक ! यो शब्दले यमराजसँग सम्बन्धित ५ दिन भन्ने बुझाउँछ।पहिलो दिन काग तिहार। दोस्रो दिन कुकुर तिहार। तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा। चौथो दिन गोवर्द्धन पूजा वा गोरु पूजा। अन्तिम दिन भाइटीका। यमपञ्चकको क्रम यही हो।तर यो वर्ष यमपञ्चक ६ दिनको भएको छ। तिथि घटबढका कारण यस्तो हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।‘यो वर्ष मात्र नभई पहिले पनि कुनै कुनै वर्ष यस्तो स्थिति हुन्थ्यो’, उनी भन्छन्, ‘यो वर्ष त

गाई, गोरु र हलि पूजा गरियो

काठमाडौँ– तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाई, गोरु र हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, […]

गरियो गाई, गोरु र हलि पूजा

तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाई, गोरु र हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ

तिहार : पूजाको होइन, स्वास्थ्यको पर्व

आज कात्तिक १६ देखि यमपञ्चक पर्व सुरू हुँदैछ । तिहार भन्छौँ हामी यस पर्वलाई । दीपावली पनि हो यस पर्वको अर्को नाम । दसैँपछि दोस्रो ठूलो पर्व हो यो । यस पर्वलाई हरेकवर्ष कात्तिककृष्ण त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीयातक मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक भनिएको हो । यम अर्थात् काल वा समयको समेत सम्झना गरिन्छ यतिबेला । त्यसैले पञ्चकमा यम विशेषण जोडेर यमपञ्चक भन्ने गरिएको हो । काग र कुकुरदेखि गाई, गोरु, तथा मानिसको समेत पूजा हुने गर्छ यस पर्वमा । दीपावली गरी लक्ष्मी र गोवर्द्धन पर्वतको समे

तिहारको चौथो दिन आज गाई, गोरु र हली तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व

यसरी मनाइयो गाई तिहार हेर्नुस् फोटोमा :: Pahilopost.com

काठमाडौं :  यमपञ्चकको तेस्रो दिन आज गाई पूजा गरिएको छ। भोलि गाई, गोरु तिहार भएपनि कतिपय ठाउँमा आजै मनाईएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।  गाईको पूजा गरी आजका दिन