सप्तरी-२ मा सीके राउतको अग्रता कायमै

सप्तरी– सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मत परिणाम अनुसार सिके राउतले ३५०१ मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १४८३ मत प्राप्त गरेका छन् […]

सम्बन्धित सामग्री

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० […]

१३ हजार बढी मतले पछि परे उपेन्द्र, सीकेको अग्रता कायमै

सप्तरी २ मा १३ हजार ६९१ मतले जनमत पार्टीका अध्यक्ष डा सीके राउत जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भन्दा अगाडि रहेका छन् ।

सप्तरी २ मा सीके राउत भारी मतान्तरले अगाडि

काठमाडौँ- सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मत परिणाम अनुसार राउतले ४६२० मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १९३६ मत प्राप्त गरेका छन् […]

सप्तरी-२ मा सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अगाडि

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राख्नु भएकाे छ । १ हजार २० मतसहित उहाँले आफ्नो अग्रता कायमै राख्नु भएकाे हाे । उहाँलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म गनिएकाे मतअनुसार सीके उपेन्द्रभन्दा दाेब्बर मतले अगाडि हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर […]

सप्तरी- २: उपेन्द्र यादव पछि, डा. सीके राउतकाे अग्रता यथावत

जनकपुरधाम- सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीले अग्रता कायमै गरेकाे छ। पछिल्लाे मतपरिणामअनुसार जनमतका अध्यक्ष डा. सीके राउत एक हजार ६३४ मतसहित पहिलो स्थानमा छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्। यस्तै,  सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत प्राप्त गरेका छन्। मतगणना जारी नै छ।

सप्तरी- २ मा डा. सीके राउतको अग्रता कायमै – देशसञ्चार

जनकपुरधाम- सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीले अग्रता कायमै गरेकाे छ। जनमतका अध्यक्ष डा. सीके राउत एक हजार २० मतसहित पहिलो स्थानमा रहेका छन्।