१३ हजार बढी मतले पछि परे उपेन्द्र, सीकेको अग्रता कायमै

सप्तरी २ मा १३ हजार ६९१ मतले जनमत पार्टीका अध्यक्ष डा सीके राउत जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव भन्दा अगाडि रहेका छन् ।

सम्बन्धित सामग्री

इलाममा सुवास नेम्वाङको अग्रता कायमै

इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता कायमै गरेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

पूर्वी नवलपरासीमा शशांकको अग्रता कायमै

काठमाडौं : पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन।  मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन। कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले)का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गरेका छन।  पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा

पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै

काठमाडौँ,७ मँसिर । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ । मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको […]

पूर्वी नवलपरासी-१ मा शशाङ्कको अग्रता कायमै

नवलपरासी - पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राख्नुभएको छ। मतगणना सुरु भएपछि अग्रस्थानमा रहनुभएका उहाँले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गर्नुभएको छ । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहनुभएको छ भने नेकपा (एमाले) का कृष्ण पौडेलले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ । पूर्वी नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा पनि कांग्रेसकै विष्णुकुमार कार्कीले अग्रता ...

पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै

कावासोती – पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् । मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १३ हजार आठ सय नौ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ११ हजार तीन सय १३ मतका साथ पछ्याइरहेका भने […]

रोल्पामा माओवादीका पुनको अग्रता कायमै

रोल्पा – रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता कायमै राख्नुभएको छ । १३ हजार १६१ मतगणना हुँदा पुन ७ हजार ९ सय ९७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई एमालेका उम्मेदवार पूर्ण बुढामगरले ३ हजार १७३ मतसहित पछ्याइरहनुभएको छ । राप्रपाका लीला राउतले ५५० मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामबहादुर क्षेत्रीले २८९ र मजदुर किसान पार्टीका नातिभाइ ह्याम्बोले २४२ मत प्राप्त गर्नुभएको छ ।

हैटौंडामा समाजवादीको अग्रता कायमै

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई पछि पार्दै समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी हुन् ।४४९७५ मत गणना गर्दा लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छन् भने पौडेलले १२ हजार ८९६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उमेदवार दिपक सिंहले  १२८६७ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका उम्मेदवारले २०१२५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले १४४१८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३१९६ मत प्र

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।२५ हजार २६२ मतगणना गर्दा महर्जनले १३ हजार ६४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत  मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए। उनका अनुसार महानगरपालिकाका उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ७ हजार २७८ मत प्राप्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका

काठमाडौंमा बालेनको अग्रता कायमै, १३ हजार १८९ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १३ हजार १८९ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । काठमाडौं महानगरमा ३३ हजार ९२६ मत गणना हुँदा बालेनले १३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले ७१०६ मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार २४७ मत प्राप्त गर्नुभएको छ ।

पोखरामा गठबन्धनको अग्रता कायमै

पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । १३ हजार ६४३ मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७४८ मत पाएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ७८ मत पाएका छन् । मेयरमै विवेकशील साझा पार्टीकी सुशीला केसीले ३० र राप्रपाका शंकर खनालले ५५८ मत पाएका छन् ।