उत्तर कोरियाले अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था साइबर हमलाको तयारीमा रहेको अारोप लगाएको छ। साइबर हमलाका लागि अमेरिकाले अर्बौं डलर खर्च गर्न लागेको उत्तर कोरियाको दाबी छ।
अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न विज्ञहरूलाई तालिमसमेत दिएको द...