भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको औषधि छुट्टै काउन्टरबाट

बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो।

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक ३ महिनाको औषधि

भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ। अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो।

स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयलाई औषधि सहयोग गरिएको छ। जिल्ला अस्पतालमा औषधिको अभाव भएको कुरा सञ्चार माध्यममा आएपछि काठमाडाँैको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको हो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले ट्रष्टबाट ३१८ प्रकारको सहयोग स्वरुपमा प्राप्त भएको बताए। औषधि ट्रष्टका अध्यक्ष कार्की र व्यवस्थापनक रमेश श्रेष्ठको टोली जिल्लामै आएर हस्तान्तरण गरेको हो। […]

अस्पतालमा बल्ल आइपुुग्यो औषधि

सिमकोट – जिल्ला अस्पतालमा बिरामीको उपचारका लागि अभाव भइरहेका बेला औषधि हवाईमार्गबाट ढुवानी भएर आइपुगेको छ। चालुु वर्षका लागि कर्णाली प्रदेशका दश वटै जिल्लामा औषधि खरिद गरेर ढुवानी गर्ने जिम्मा लिएको प्रदेश स्वास्थ्य औषधि व्यवस्थान केन्द्रले औषधि पठाएपछि तत्कालका लागि जिल्ला अस्पतालमा अत्यावश्यक औषधि आइपुुगेको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार लामो समयदेखि […]

हुम्ला अस्पतालमा औषधि अभाव

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए।

‘औषधि सबै किन्नुपर्छ, स्वास्थ्य बीमा गरेर के फाइदा’

दोधारा चाँदनी : कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुगे।अस्पतालमा बिमा कार्ड देखाउँदै जोशीले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए। एक हजार ८०० रुपैयाँको औषधि खरिद गरेर फर्किए। ‘स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्’, उनले भने, ‘सहुलि

खरिद गरेको औषधि डेढ महिनादेखि नेपालगञ्जमा, अस्पतालमा औषधि पाउनै छाड्यो

सिमकोट – स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको औषधि डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएपछि अस्पतालमा औषधि अभाव भएको छ। आर्थिक वर्ष सुुरु भएको चार महिना बितिसक्दा पनि प्रदेशबाट औषधि नआएको र जिल्लाले खरिद गर्ने औषधिसमेत ढुवानी समस्याले आउन नसकेपछि अस्पतालमा अभाव भएको हो। पाँच दिनदेखि अस्पतालमा उपचार गर्दै आएका अनिल शाहीले अस्पतालमा औषधि पाउन छाडेको बताए। […]

स्वास्थ्य चौकीदेखि आधारभुत अस्पतालसम्म अब यी ९८ प्रकारका औषधि निःशुल्क (नामसहित)

उक्त सूची अनुसार स्वास्थ्य चौकी अर्थात आधारभुत स्वास्थ्य केन्द्रमा ९८ मध्ये ९१ प्रकारका औषधि पाइन्छ भने प्राथमिक स्वास्थ्य केन्द्र अर्थात आधारभुत अस्पतालमा ९८ प्रकारका नै औषधि पाइन्छ।

एभरेष्ट अस्पतालमा शुक्रबार नि:शुल्क पोष्ट कोभिड स्वास्थ्य शिविर

नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ।

एभरेष्ट अस्पतालमा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ। लायन्स क्लव अफ काठमाडौँ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन हुनेछ। उक्त शिविर एभरेष्ट […]

शुक्रराज अस्पतालमा एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा सुरु

शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि नि:शुल्क स्वास्थ्य बिमा सुरु भएको हो।