३० वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारसँग सहयोग माग गरेको छ ।
आइतबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदार रिजालले त्रिविको जग्गा सरकारकै कतिपय निकायले भोगचलन गरिरहेकाले …