अतिक्रमित जग्गा फिर्ता ल्याउन नसके पदमा बस्दिनँः मन्त्री आले

पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गा अतिक्रमण भइरहेको जानकारी दिँदै मन्त्री आलेले अतिक्रमण भएको जग्गा फिर्ता गराएरै छाड्ने दृढता पनि व्यक्त गरे। पदमा बसुन्जेल इमानदारीपूर्वक देशका लागि काम गर्ने उनको भनाइ थियो।...

सम्बन्धित सामग्री

‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिकस्थलका जग्गा तथा भवनमाथिको अतिक्रमण रोक्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल विश्व हिन्दू महासङ्घले गरेको कार्यक्रममा मन्त्री आलेले अतिक्रमित जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको बताएका हुन् । उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्ध आफू खरो रूपमा उत्रिएको पनि बताए । आफू राम्रो […]