इलाम । इलाम चियाको राजधानी हो । यहाँ चिया उत्पादन गरेर नै धेरै किसान तथा उद्योगीहरुले जीविकोपार्जन गरिरहेका छन् । चियाको जिल्ला भनेर बाहिर सुन्दा जति सानदार सुनिन्छ, उति नै पीडा पनि छ किसान तथा उद्योगीहरुमा ।हरियो चिया उत्पादन गर्नु एउटा पाटो । पुन: त्यसलाई प्रशोधन गर्नु महत्वपूर्ण अनि अर्को पाटो। चिया तयार गर्न प्रशोधन […]