सुकुम्बासी बस्तीमा नगरपालिकाको डोजर

झापाको दमक नगरपालिका–७ का चन्द्रबहादुर नेपाल दमककै पुराना चिया व्यवसायी हुन् । सानो घुम्तिमा सञ्चालन गरिएको चिया पसलको आम्दानीबाट उनले परिवारको गर्जो टार्दै थिए । तर, शुक्रबारदेखि भने उनको चिया पसल मात्र होइन, सिंगो घरबार नै उठिबास लाग्यो ।यो वडाका १२ परिवार पुराना सुकुम्वासीको हबिगत पनि नेपालको जस्तै भएको छ । उनीहरु यतिबेला व्यवसायवाट विस्थापित […]

सम्बन्धित सामग्री

सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो । शहरको सुन्दरताको लागि बस्ती हटाउन खोजेपनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको […]

थापाथली सुकुम्बासी प्रकरण- पहिले हुकुमबासी हटाऊ

सोमबार काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारमा बसेका सुकुम्बासी बस्ती हटाउने प्रयास भयो । ३५ दिने सूचनापछि पनि बस्ती नहटाइएपछि काठमाडौं महानगरपालिका डोजर लिएर हटाउन पुगेपछि एक किसिमको आतंक सिर्जना भयो । नदी किनारमा बसेकाहरुले हातमा खुकुरी बोकेर नगर प्रहरीहरुलाई लखेटे भने निर्मम कुटपिट समेत गरे । शहरमा दिउँसै सुकुम्बासी आतंक मच्चियो । आफूलाई सुकुम्बासी भनाउनेहरुले …

सुकुम्बासी बस्ती हटाउन खोज्दा थापाथलीमा तनाव

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव भएको छ । सार्वजनिक सूचना जारी गरेर बस्ती हटाउने समयसीमा दिए पनि बस्ती खाली नगरेपछि महानगर डोजर लिएर पुगेको थियो । काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । अनाधिकुत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइ छाड्ने महानगरपालिकाले …

थापाथलीको सुकुम्बासी बस्ती रणमैदान (भिडियोसहित)

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाउने हल्लापछि सुकुम्बासीहरु प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन पनि माग गरिरहेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् । Photo : Mukunda Kalikote

काठमाडौं महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनावग्रस्त बनेको हो । सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका […]

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप, महानगरको डोजर फर्कियो

डोजर लगाएर बस्ती हटाउन खोजपछि सुकुम्बासीले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । स्थिति तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउनु नहुने बताउनुभएको छ । उहाँले आज (आइतबार) थापाथलीस्थित सुकुम्बासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँ सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत हुनुहुन्छ । सुकुम्बासी बस्ती हटाउन अमानवीय रुपमा जबरजस्ती गर्नुनहुने उहाँले बताउनुभयो […]