भारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा

काठमाडौं । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले भारतको राज्यसभा र लोकसभामा पेश भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरेका हुन् । चियासँग […]