घुम्न आएका चिनियाँ व्यवसायीले अडर गरे एक लाख किलो चिया

इलाम : अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन्। चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले सो बराबरको चिया अर्डर गरेका हुन्। इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए। उनीहरुलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गरेका थिए। सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्

सम्बन्धित सामग्री

गुल्मीकै पहिलो अटिजम स्कुललाई बेलायतमा रहेका गुल्मेलीले गरे तीन लाख सहयोग

गुल्मी जिल्ला समाज यूकेले गुल्मी जिल्लाकै पहिलो अटिजम स्कुललाई आर्थिक सहायता प्रदान गरेको छ। गुल्मीको रुरुस्थित ‘अटिजम पाठशाला नेपाल’ लाई समाजले तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। शनिबार समाजका अध्यक्ष बीरबहादुर बलाल, उपाध्यक्ष तारा भट्टराई र प्रवक्ता राधा खरेल उक्त स्कुलमै पुगेर सहयोग चेक हस्तान्तरण गरे। यसअघि गत डिसेम्बरमा विश्व अपांगता दिवसको अवसरमा […]

अनुमतिबेगर पात्रो र भित्तेपात्रो प्रकाशन गरे लाख जरिवाना

काठमाडौं, माघ १२ । वि.सं. २०८० सालको भित्तेपात्रो प्रकाशन अनुमति नलिईकन भित्तेपात्रो प्रकाशन गरे १० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले सबै क्यालेन्डरलाई व्यवस्थित र एकरूपता गर्न निर्देशिका जारी गरी जरिवाना तोकेको हो । पञ्चाङ निर्णायक समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सरकारी तवरबाटै […]

उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख दिने

मुगु । छायाँनाथ रारा नगरपालिकाकाले उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ। भर्खरै सम्पन्न नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातिय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलित सँग विवाह गरे छायानाथ रारा नगरपालिकाले प्रोत्साहन स्वरूप एक लाख उपलब्ध गराउने भएको हो।  नगरप्रमुख विष्णुकुमार भामले छुवाछुत अन्त्य र […] The post उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शकले गरे अवलोकन

आयोजकले अनुमान गरे भन्दा बढी दर्शकले गरे अवलोकन, आर्थिक कारोवार पनि लक्ष्य अनुरुप  बुटवलमा यही पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलवार समापन...

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

काठमाडौँ,१५ कार्तिक । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल […]

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ। कूल १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ।...

प्लाष्टिकजन्य फूलमालाको खरिद बिक्री गरे एक लाख रुपैयाँसम्म जरिवाना हुने

काठमाण्डौ – तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ । सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो । विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा ...

इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान

इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन्। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।...

तीन महिनामा टिआइएबाट ६ लाख बढीले गरे आवतजावत

पछिल्लो तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट ६ लाख ४० हजार ८१८ जनाले आवतजावत गरेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा उनीहरुले टिआइएबाट आवतजावत गरेका हुन् । आवतजावत गर्नेमध्ये २ लाख ८६ जना ४४२ जना नेपाल प्रवेश  गर्नेहरु थिए भने ३ लाख ५४ हजार ३७६ जना नेपालबाट बाहिरिनेहरु थिए । उक्त अवधिमा टिआइएबाट आवतजावत गर्नेमा ४ लाख ९२ हजार ७४३ जना नेपाली र १ लाख ४८ हजार ७५ जना विदेशी रहेका थिए । बितेको तीन महिनामा ७८ हजा

मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग गर्ने घोषणा

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मिनेन्द्र रिजालले स्वास्थ्य उपचारको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । नेता रिजालले आज सामाजिक सञ्जालमार्फत मोरङ्ग क्षेत्र नं २ का नागरिकहरुलाई स्वास्थ्य उपचारको लागि उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । रिजालले आमा–बुवाको नामबाट पुण्यश्री प्रतिष्ठान सुरु गर्ने निर्णय गरेको पनि जनाएका […]