एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावी मैदानमा होमिएको छ। यसपालि एमालेले २२ भन्दा बढी वडासहित महानगरपालिकामा जित हासिल गर्ने दाबी गरेको छ। २५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका केशव स्था...