पाथीभरा मन्दिरको कम्तीमा १५ करोड भेटीमा गोलमाल

पाथीभरा संरक्षण संस्थाले पाँच वर्षको भेटी (नगद, सुन र चाँदी)को हिसाब देखाउन सकेन, रोङ गाउँपालिकाले विकास समिति गठन गरेर व्यवस्थापन थालेको सय दिनमै ६६ लाख संकलन  इलामको रोङ गाउँपालिका– ३ मा...

सम्बन्धित सामग्री

पाथीभरा मन्दिरको एक महिनाको कमाइ ५६ लाख, १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो। समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।यस्त

पाथीभरा चढे एकै दिन दुई हजार तीर्थयात्री

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन्। मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो। नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन्। यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस

पाथीभरा मन्दिरको ८९ लाख गायब

इलाम– इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिरको हिसाब गोलमोल भएको विषयमा गठित छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । धेरै पहिलादेखिको हिसाब गायब भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी परेको थियो । अख्तियारसम्म उजुरी परेपछि हिसाब किताबका विषयमा छानबिन भएको […]

पाथीभरा मन्दिरको ८८ लाख कहाँ गयो ?

इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी,...

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।...

पाथीभरा मन्दिरको अनियमितता प्रकरण : प्रतिवेदन सार्वजनिक गर्न आलटाल

इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा भएको अनियमितताको छानविन गर्न इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल सुरुवातदेखि नै नकारात्मक थिए। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाथीभरा संरक्षण संस्थाको...

पाउँ पाथीभरा मन्दिरमा रुख ढल्दा एक युवती घाइते

झापा – झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते भएकी छन्। आइतबार बिहान पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरेल घाइते भएकी हुन्। उक्त रुखको हाँगाले लागेर […]

पाथीभरा मन्दिरको भेटीमा अनियमितता आशंका

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा मदिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ ।...

कोरोनाका कारण पाथीभरा मन्दिर दर्शनमा रोक

ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ । मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयाे। मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जाेखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो  । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मन्दिर बन्द ...

परेन कोरोना प्रभाव : पाथीभरा मन्दिरको आठ हजार बढीले गरे दर्शन

ताप्लेजुङको प्रशिद्ध तीर्थ स्थल पाथीभरा देवीको मन्दिरमा मंगलबार आठ हजार भन्दा बढीले दर्शन गरेका छन् । बुधबार पनि उत्तिकै संख्यामा दर्शनार्थीहरु गएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...