पाथीभरा मन्दिरको अनियमितता प्रकरण : प्रतिवेदन सार्वजनिक गर्न आलटाल
इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा भएको अनियमितताको छानविन गर्न इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल सुरुवातदेखि नै नकारात्मक थिए। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाथीभरा संरक्षण संस्थाको...