इलाम– इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिरको हिसाब गोलमोल भएको विषयमा गठित छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको हो । धेरै पहिलादेखिको हिसाब गायब भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी परेको थियो । अख्तियारसम्म उजुरी परेपछि हिसाब किताबका विषयमा छानबिन भएको […]