परेन कोरोना प्रभाव : पाथीभरा मन्दिरको आठ हजार बढीले गरे दर्शन

 ताप्लेजुङको प्रशिद्ध तीर्थ स्थल पाथीभरा देवीको मन्दिरमा मंगलबार आठ हजार भन्दा बढीले दर्शन गरेका छन् । बुधबार पनि उत्तिकै संख्यामा दर्शनार्थीहरु गएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक...