बोल्न नपाएको विरोधमा अर्धनग्न

प्रतिनिधिसभाको सोमबारको बैठकमा २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यसूची थियो।...

सम्बन्धित सामग्री

मुआब्जा नपाएको विरोधमा आन्दोलन

जग्गा अधिग्रहण गरेर लामो समयसम्म मुआब्जा नपाएको भन्दै प्रभावितहरु आन्दोलनमा उत्रेका छन् । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानका प्रभावित मुआब्जा नपाएपछि आन्दोलनमा उत्रेका हुन् । प्राणी उद्यानबाट प्रभावित व्यास नगरपालिका र भानु नगरपालिकाका स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरेका छन् । भानुभक्त प्राणी उद्यान मुआब्जा पीडित संघर्ष समितिको नेतृत्वमा एक सयभन्दा बढी स्थानीयवासीले नाराबाजी सहित […]

पढ्न नपाएको भन्दै अफगानिस्तानमा युवतीहरुको प्रदर्शन

अफगानिस्तानका युवतीहरूले पढ्न नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ । पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरुले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्याली निकालेका थिए । “आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका …

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

काबुल – अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ । पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरुले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै ¥याली निकालेका थिए । ‘आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले […]

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् ।  आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।   पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्याली निकालेका थिए । “आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,” प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने ।  स्थानीय सरकारले यसअघि कक्

कतारले सुरु गर्‍यो विरोधमा उत्रेका श्रमिकलाई देश निकाला गर्न

दोहा । कतारले ज्याला नपाएको भन्दै विरोधमा उत्रेका आप्रवासी कामदारलाई देश निकाला गर्न सुरु गरेको छ । मङ्गलवार कम्तीमा ६० जना कामदारलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देश निकाला गरिएकामध्ये अधिकांश कामदार नेपाली छन् । ज्याला नपाएका श्रमिकहरूले दस दिनअघि निर्माण कम्पनी अल बन्दारी इन्टरनेसनल ग्रुपको दोहास्थित कार्यालयअगाडि विरोध र्‍याली गरेका थिए । तीमध्ये कतिपयले ७ […]

तलब नपाएको विरोध गर्ने ६० आप्रवासी देश निकाला

दोहा – कतारमा कम्पनीले तलब नदिएको भन्दै विरोध गर्ने ६० आप्रवासी कामदारलाई देश निकाला गरिएको छ । ६ महिनाको तलब नपाएको विरोधमा सडकमा उत्रिएका ६० जना कामदारलाई पक्राउ गरी देश निकाला गरिएको कतारको आप्रवासी अधिकारले जनाएको छ । सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै कतारले नेपालसहित भारत, बङ्गलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश […]

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ । कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्‍याली गरेका थिए । तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ ।  लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सक...

कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ।

कांग्रेसको मतदानस्थलमा फोटो पत्रकारहरुको विरोध

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन […]

चन्द्रागिरीको ५८ आना जग्गामा भूमाफियाको रजगज, वडाध्यक्षकै डोजर गरियो प्लटिङ

वडामा भएको गैरकानुनी कामको विरोधमा जनप्रतिनिधि र स्थानीयबासी उभिएका छन् । उनीहरूले गैरकानुनी काम तुरुन्त रोक्न माग गरेका छन् । आफूहरूले जनप्रतिनिधिबाट जिम्मेवारपूर्ण जवाफ नपाएको उनीहरूको गुनासो छ ।