पोखरामा पुस तेश्रो साता अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो ।
आउँदो डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव सञ्चालन हुनेछ । पर्यटकीय राजधानी पोखरा र मुलुकको समग्र पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको छ ।
आउँदो डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव सञ्चालन हुनेछ । पर्यटकीय राजधानी पोखरा र मुलुकको समग्र पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको छ ।
पोखरामा पुस तेश्रो साता अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो ।
कुस्माबाट बन्जी गरेर फर्किँदा ‘हट एयर बलुन’ उडिरहेको देखेँ । बलुनभित्र छिनमै आगो बल्थ्यो । छिनमै निभ्थ्यो । आकाशमा बलुन देखेदेखि नै मनमा उत्साह र खुलदुली मच्चियो । पोखरा पुगेपछि बलुनमा बसेर पोखरा र आसपास हेर्नैपर्छ भन्ने लाग्यो । त्यसपछि निधो भयो- हट एयर बलुनको अनुभव बटुल्ने ।
पोखराः भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार काठमाडौं आइपुगेका विवेक शुक्रबारदेखि पोखरामा रमाइरहेका छन्।
बन्जी, स्विङ, जिपलाइन, हट एयर बलुन र अन्य पर्यटकीय गतिविधिमा रमाइरहेका विवेक आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न आए। पोखरा पर्यटन परिषद्को पहलमा विमानस्थल पुगेका विवेकलाई विमानस्थलको टर्मिनल भवन हुँदै रनवेसम्म हिडाउँदा सुरुमै…
पोखरामा हट एयर बलुन अक्टोबर १ (असोज १५) देखि पुनः सञ्चालनमा ल्याउने गरि तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए ।
‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ उनी भन्छन् ‘नेपालमा हट एयरको पाइलट नभएकाले...
पर्वत : पोखराको ‘एडभेन्चर’ को रूपमा रहेको ‘हट एयर बलुन’ आगामी भदौबाट फेरि सञ्चालन हुने भएको छ।२०७५ कात्तिकमा पोखराको पर्यटनमा टेवा दिने फरक स्वादको ‘एडभेन्चर’ को रूपमा ‘बलुन’ मा मान्छे राखेर उडाउने गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण एकाएक बन्द गरिएको थियो। २०७६ चैत ११ गते देशव्यापी ‘लकडाउन’ भएपछि चैत १० गतेसम्म सञ्चालनमा रहेको ‘हट एयर बलुन’ पनि ‘लकडाउन’ सँगै बन्द भयो।बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम
२९ असार, काठमाडौं । आगामी भदौबाट पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यसअघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरेको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट […]
पर्यटकीय नगरी पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउने भएको छ । यही सेप्टेम्बरदेखि नै हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको हो । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि कम्पनीले सन् २०१८ नोभेम्बर १६ देखि पोखरामा हट एयर बलुनको उडान सुरु गरेको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बल