पोखरामा हट एयर बलुन अक्टोबर १ (असोज १५) देखि पुनः सञ्चालनमा ल्याउने गरि तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए ।
‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ उनी भन्छन् ‘नेपालमा हट एयरको पाइलट नभएकाले...