पर्वत : पोखराको ‘एडभेन्चर’ को रूपमा रहेको ‘हट एयर बलुन’ आगामी भदौबाट फेरि सञ्चालन हुने भएको छ।२०७५ कात्तिकमा पोखराको पर्यटनमा टेवा दिने फरक स्वादको ‘एडभेन्चर’ को रूपमा ‘बलुन’ मा मान्छे राखेर उडाउने गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण एकाएक बन्द गरिएको थियो। २०७६ चैत ११ गते देशव्यापी ‘लकडाउन’ भएपछि चैत १० गतेसम्म सञ्चालनमा रहेको ‘हट एयर बलुन’ पनि ‘लकडाउन’ सँगै बन्द भयो।बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम