मोदीको भ्रमणअघि अमेरिकाले भन्यो– भारत एक जीवन्त लोकतन्त्र

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भनेका छन्,‘भारत एक जीवतन्त्र लोकतन्त्र हो । कोही मान्छे दिल्लीको भ्रमण गर्छभने उसले त्यो आफैँ देख्नेछ ।’

सम्बन्धित सामग्री

‘टिकटक बन्द गर्नु लोकतन्त्र विपरीत हो’

नेपाल सरकारले सामाजिक सद्भाव र सामाजिक वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्ने तर्कको साथमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेअनुसार नेपालमा बन्द भइसकेको छ। टिकटक, चिनियाँ कम्पनीले सञ्चालन गरिराखेको एउटा सामाजिक सञ्जाल हो। यो सञ्जाल यसअघि भारत, अमेरिकामा पनि प्रतिबन्ध लागिसकेको थियो। कतिपयले टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई नियन्त्रण मुखी भन्दै सरकार उल्टो बाटोमा […]

नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिन्छ : डा. आरजु राणा

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताएकी छिन् । धनगढीमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवस उपस्थित् रहेको उक्त कार्यक्रममा […]

नयाँ सरकार र नेपाल–भारत सम्बन्धका आयाम

नेपालमा शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै लोकतन्त्र गतिशील भएको छ । नेपालको लोकतान्त्रिक बाटो नेपाली जनताको इच्छाबाट तय भएको हो । नेपाली जनता हमेसा लोकतन्त्र चाहन्छन् र निर्वाचनमार्फत...

निर्वाचन आयुक्त भण्डारीले पाएनन् भारत जाने अनुमति

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको भारत भ्रमण प्रस्ताव सरकारले अस्वीकृत गरेको छ। भारतको नयाँ दिल्लीमा हुन लागेको लोकतन्त्र र निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय निर्वाचन आयोगले पठाएको निमन्त्रणामा आयुक्त भण्डारीलाई...

मोदी सरकारले धर्मनिरपेक्ष लोकतन्त्र ध्वस्त पार्यो : नोम चम्स्की

भाषा वैज्ञानिक नोम चम्स्कीले भारतमा इस्लामफोबिया बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले मोदी सरकारले धर्मनिरपेक्ष लोकतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्।मोदी सरकारले भारतमा धर्मनिरपेक्ष लोकतन्त्रलाई व्यवस्थित रूपमा नष्ट गरी हिन्दू राष्ट्र निर्माण गरिरहेको दाबी गर्दै यसले स्वतन्त्र विचार र मुस्लिमविरुद्धको शिक्षा प्रणालीमा आक्रमणको रूपमा अन्य रूप पनि लिइरहेको चम्स्कीले बताएका हुन्।प्राध्यापक चम्स्कीले 'भारत घृणाको भाषण र र हिंसामाथि भारतको खस्कँदो अवस्था' विषयमा वि

भारत र अमेरिका मिलेर चिनियाँ कम्युनिस्ट पार्टीलाई हराउन सकिन्छ : तिब्बती भिक्षु

भारत र अमेरिका मिलेर संसारका लागि सभ्य रोलमोडल बन्दै चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारवादी रणनीतिलाई अन्त्य गर्न सक्ने तिब्बत हाउसका निर्देशक गेशे दोर्जी दामदुलले बताएका छन् ।  भारतीय अन्लाइन पत्रिका द प्रिन्टसँग कुरा गर्दै दोर्जीले उक्त कुरा बताएका हुन् । अघिल्लो साता अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारत भ्रमणका क्रममा नागरिक समाजसँग गरेको गोलमेच छलफलमा दोर्जी पनि सहभागी थिए ।  उनले भने, ‘भारत सबभन्दा विशाल लोकतन्त्र हो भने अमेरिका संसारको सबभन्दा पुरानो लोकतन्त्र हो । यी दुवैले मिलेर संसारक...

अमेरिकी विदेशमन्त्रीले भारत भ्रमणमा ‘मानवअधिकार र लोकतन्त्र’को मुद्दा उठाउने

बीबीसी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकनले आफ्नो भारत भ्रमणका बेला मानवअधिकार र लोकतन्त्रको मुद्दा उठाउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी डैन टम्पसनले यो जानकारी समाचार एजेन्सी रोयटर्सलाई दिए। ब्लिनकन मंगलबार दुईदिने भारत भ्रमणको लागि नयाँदिल्ली आइपुग्नेछन्। विभिन्न मानवअधिकारवादी संगठन तथा संघसंस्थाले भारतीय जनता पार्टी(भाजपा)को सरकारले मानवअधिकार हनन् र लोकतन्त्र कमजोर बनाएको आरोप लगाइरहेका बेला उनले पनि तीनै मुद्दा उठाउनेछन्।

‘भारत सबैभन्दा ठूलो लोकतन्त्र हो, तर अभिव्यक्ति स्वतन्त्रतामा लगाम खराब’

एजेन्सी। भारत संसारमै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएर पनि त्यहाँ पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजिनु चिन्ताजनक विषय भएको अमेरिकी अधिकारीले बताएका छन्। दक्षिण तथा मध्य एसियाका लागि कार्यवाहक विदेशमन्त्री डिन थोम्प्सनले हिन्द–प्रशान्त क्षेत्रमा लोकतन्त्रका विषयमा सदनमा सुनुवाइका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘ठूलो लोकतन्त्र हो भारत, तर अभिव्यक्ति स्वतन्त्रताको सवालमा कतिपय सरकारी कदम चिन्ताजनक छन्।’’

‘भारत सबैभन्दा ठूलो लोकतन्त्र हो, तर अभिव्यक्ति स्वतन्त्रतामा लगाम खराब’

एजेन्सी। भारत संसारमै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भएर पनि त्यहाँ पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजिनु चिन्ताजनक विषय भएको अमेरिकी अधिकारीले बताएका छन्। दक्षिण तथा मध्य एसियाका लागि कार्यवाहक विदेशमन्त्री डिन थोम्प्सनले हिन्द–प्रशान्त क्षेत्रमा लोकतन्त्रका विषयमा सदनमा सुनुवाइका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘ठूलो लोकतन्त्र हो भारत, तर अभिव्यक्ति स्वतन्त्रताको सवालमा कतिपय सरकारी कदम चिन्ताजनक छन्।’’