भारत र अमेरिका मिलेर चिनियाँ कम्युनिस्ट पार्टीलाई हराउन सकिन्छ : तिब्बती भिक्षु

भारत र अमेरिका मिलेर संसारका लागि सभ्य रोलमोडल बन्दै चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारवादी रणनीतिलाई अन्त्य गर्न सक्ने तिब्बत हाउसका निर्देशक गेशे दोर्जी दामदुलले बताएका छन् ।  भारतीय अन्लाइन पत्रिका द प्रिन्टसँग कुरा गर्दै दोर्जीले उक्त कुरा बताएका हुन् । अघिल्लो साता अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारत भ्रमणका क्रममा नागरिक समाजसँग गरेको गोलमेच छलफलमा दोर्जी पनि सहभागी थिए ।  उनले भने, ‘भारत सबभन्दा विशाल लोकतन्त्र हो भने अमेरिका संसारको सबभन्दा पुरानो लोकतन्त्र हो । यी दुवैले मिलेर संसारक...

सम्बन्धित सामग्री

चीनको सुरक्षा हितविपरीत आफ्नो भूमि प्रयोग गर्न नदिने नेपालको आश्वासन

काठमाडौँ- नेपालले चीनलाई उसको संवेदनशीलता र सुरक्षा हितविपरीत अमेरिका या कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग हुन नदिने आश्वासन दिएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको वार्तामा अमेरिकाको बढ्दो प्रभाव र त्यसको चीनमाथि पर्ने असरबारे चासो र चिन्ता व्यक्त गरेका थिए। उनले एमसिसी र एसपिपीबारे तिब्बती […]