काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मिनेन्द्र रिजालले स्वास्थ्य उपचारको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । नेता रिजालले आज सामाजिक सञ्जालमार्फत मोरङ्ग क्षेत्र नं २ का नागरिकहरुलाई स्वास्थ्य उपचारको लागि उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । रिजालले आमा–बुवाको नामबाट पुण्यश्री प्रतिष्ठान सुरु गर्ने निर्णय गरेको पनि जनाएका […]