स्थानीय निर्वाचनमा उम्मेदवारहरूले बैंक खाताबाट मात्र खर्च गर्नुपर्ने निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । उम्मेदवारहरूलाई आचारसंहिता/ऐन/कानुनअनुसार खर्च गराउन आयोगले देशैभरिका मुख्य निर्वाचन...