‘निर्वाचनमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन’:अन्तर्राष्ट्रिय विकास साझेदार

काठमाडौं – नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरूले आउँदो निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारले संयुक्त बक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरूले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै […]

सम्बन्धित सामग्री

आगामी बजेटबारे अर्थमन्त्रीले लिए विकास साझेदारको राय

३१ वैशाख, काठमाडौं । आगामी बजेटमा समेट्नुपर्ने विषयवस्तुबारे अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग राय लिएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण सम्बन्धमा उनले सोमबार छलफल गरेका हुन् । …

बजेटबारे अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् ।

बजेट निर्माण सम्बन्धी छलफलमा जुटे अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन्। सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन्।

बजेट निर्माण सम्बन्धी छलफलमा जुटे अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन्। सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन्।

विकास साझेदार संस्थाको लगानी खेर जान दिँदैनौं : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाले विभिन्न परियोजनामार्फत प्रदेशमा गरेको लगानी खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । यस्तो लगानी नगारिक स्तरमा पुर्‍याउन काम गरिने उनले बताए ।

शोधभर्ना बक्यौता झण्डै २७ अर्ब, प्राप्ति चुनौतीपूर्ण बन्दै

११ माघ, काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट पाउने शोधभर्ना हरेक वर्ष चुनौतीपूर्ण बन्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाको अवधिमा सरकारले झण्डै २७ अर्ब रुपैयाँ शोधभर्ना प्राप्त गर्न बाँकी रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार पुस मसान्तसम्म २६ अर्ब ७२ करोड रुपैयाँ शोधभर्नाबाट नेपाल […]

कृषि अध्ययनका लागि इजरायल गएका १० नेपाली सम्पर्कविहीन

दोहा- इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना ‘सिक्दै र कमाउँदै’ अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भइ विभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा ११ महिनाको तालिम तथा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरु सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली […]

कोरियाद्वारा सहयोग

काठमाडौं, नेस ।  दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई दुई लाख अमेरिकी डलरबराबरको आरटी पीसीर परीक्षण किट पूर्ण सेट सहयोग गरेको छ । कोरियाको अन्तर्राष्ट्रिय विकास साझेदार संस्था ९कोईका०मार्फत पूर्ण क्षमताको कोरोना परीक्षण किट नेपाललाई हस्तान्तरण गरिएको हो । उक्ते परीक्षण किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ । नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क […]

दक्षिण कोरियाद्वारा पीसीआर परीक्षण किट सहयोग

२२ जेठ, काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइकामार्फत पीसीआर परीक्षण किट सहयोग गरेको नेपाली दूतावासले जानकारी दिएको …