दोहा- इजरायली कृषि केन्द्रमा तालिम अध्ययनका लागि गएका १० नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) द्वारा संचालित परियोजना ‘सिक्दै र कमाउँदै’ अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भइ विभिन्न ५ वटा इजरायली कृषि केन्द्रहरुमा ११ महिनाको तालिम तथा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरु सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली […]