मंगलबार र बुधबार धेरै स्थानमा पानी पर्ने सम्भावना

२ साउन, काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा […]

सम्बन्धित सामग्री

मौसम कहाँ कस्तो रहन्छ, पानी पर्ने सम्भावना कुन क्षेत्रमा?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव अहिले नेपालमा छ। हाल प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको […]

बुधबार बेलुकादेखि पानी पर्ने सम्भावना : चिसो अझै बढ्ने

काठमाण्डौ । आगामी बुधवारदेखि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी वायु सक्रिय हुने भएकाले बुधवार बेलुकादेखि शुक्रवारसम्म मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाइएको छ । पश्चिमी वायुको असरको कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाइन् । शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले […]

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक/दुई स्थानमा वर्षा भइरहेको छ।

आज देशभर वर्षाको सम्भावना

काठमाडौं : मनसुनी न्यून चापीय क्षेत्रको असरको कारण बुधबार देशभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसमविद् मन्जु बासीका अनुसार काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी परिरहेको छ। उपत्यकामा दिउँसैसम्म पानी पर्ने उनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम पूर्ण बदली भई हल्कादेखि मध्ययम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले जनाइन्। ब

मनसुन फेरि सक्रिय, सतर्कता अपनाउन आग्रह

२८ साउन, काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार मनसुन न्यून चापीय रेखा बुधबार साँझदेखि नेपाल नजिक छ । त्यसैले हाल देशभर बादल लागेको छ र प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि […]

राम्रोसँग खुलेन उपत्यकाको आकाश, अपराह्नपछि पानी पर्ने सम्भावना

१९ चैत काठमाडौं । काठमाडौं उपत्यकासहितका पहाडी भूभागमा बिहीबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराह्नपछि बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको उनले बताइन् । बुधबार बेलुका काठमाडौं उपत्यकासहितका […]

आज उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज (बुधबार) दिउँसो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाका मौसमविद् समिर श्रेष्ठले आग्रह गर्नुभयोे । पश्चिम बंगालको आसपास रहेको न्यूनचा...

काठमाडौंमा हुस्सु र बादल, पानी पर्ने सम्भावना छैन

हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाए पनि काठमाडौं उपत्यकामा केही दिनभित्र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस हुन्छ। ‘बुधबार बिहान हुस्सु लागेको छ, आकाशमा हल्का बादल…

बुधबार पानी पर्ने सम्भावना

काठमाडौं, माघ ८ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आजभोलि नै पानी पर्ने सम्भावना नरहेको जनाएको छ । पर्सि बुधबार मध्यरातमा भने सामान्य खालको मौ...