काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव अहिले नेपालमा छ। हाल प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको […]