काठमाडौंमा हुस्सु र बादल, पानी पर्ने सम्भावना छैन

हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाए पनि काठमाडौं उपत्यकामा केही दिनभित्र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस हुन्छ। ‘बुधबार बिहान हुस्सु लागेको छ, आकाशमा हल्का बादल…

सम्बन्धित सामग्री

देशका केही भूभागमा पानी पर्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका अधिकांश तराई भूभागमा हुस्सु र कुहिरो […]

आज पनि तराईमा हुस्सु, पानी पर्ने सम्भावना छैन

१५ माघ, काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा […]

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने, पानी पर्ने सम्भावना कम

१४ माघ, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ । आज बिहान तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू-भागमा आंशिक बदली भएको छ भने अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र […]

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसाे देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीन/चार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपालिको ह...

मौसम बदली : कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्ने सम्भावना

६ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम […]

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम बदली तर पानी पर्ने सम्भावना कम

काठमाण्डाै - आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ । दिउँसो पछि हट्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्...

पूर्वी पहाडी क्षेत्रमा बादल, फाट्टफुट्ट पानी पर्ने सम्भावना

काठमाण्डाै - देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । तर, सक्रिय नभएकाले यसको प्रभाव खासै पर्ने सम्भावना छैन । पूर्वी पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँस घाम  लाग्ने मौसमविद्ले बताएका छन् । ...

यस्तो देखिन्छ हिउँदको चिसोमा भक्तपुरको जनजीवन (तिस्बरहरु)

काठमाडौँ – देशभर चिसो बढेको छ । केहीदिन यता घाम लागेको भए पनि बिहान बेलुका हुस्सु तथा कुहिरोसँग चिसो अत्यधिक बढेको हो । अब फेरि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । चिसो बढे पनि दैनिक जनजीवन भने निरन्तर छ । न्यानो लुगा लाएर मानिसहरु आफ्नो नित्यकर्ममा बिहानैदेखि निस्कन्छन् । बालबालिका, बुढापाकादेखि वयश्कहरु सक्रिय […]