काठमाडौँ- पुस २५ गते (भोलि) अपरान्ह १ बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय ...