Kathmandu. In a match of IPL 2026 held on Friday, Sunrisers Hyderabad defeated Royal Challengers Bengaluru by 55 runs. Chasing a huge target of 256 runs set by Hyderabad, Bengaluru could only score 200 runs for the loss of 4 wickets in the stipulated 20 overs.Hyderabad, who won the toss and batted first, had prepared a huge total of 255 runs for the loss of 4 wickets in the stipulated 20 overs. Ishan Kishan contributed 79 runs off 46 balls for Hyderabad. Similarly, Abhishek Sharma scored 56 runs off just 22 balls and Heinrich Klaasen played a explosive innings of...
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा १६ हजारभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार साउनदेखि वैशाख मसान्तसम्म १६ हजार ३९२ थान इभी नेपाल भित्रिएका हुन्। तथ्यांकअनुसार सबैभन्दा बढी तीन पाङ्ग्रे विद्युतीय सवारी आयात भएका छन्। उक्त अवधिमा मात्रै ७ हजार ७८५ थान तीन पाङ्ग्रे […]
काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबिच भेटवार्ता भएको छ । मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिइएको मन्त्रालयले जनाएको छ । साथै, लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तार […]