कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

पटक-पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सम्बन्धित सामग्री

एनआरएनएको ११औं महाधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको उम्मेद्वारी

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन […]

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने

काठमाडौं।निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने भएको छ।प्रेस युनियन महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।लिम्बुवान किराँत प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ।मधेस प्रदेशमा कोरोना सङ्क्रमण पुन बढ्दै गएको छ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आज शपथ ग्रहण गरेका छन्।

कर्मचारी युनियनको चुनावी तयारी पूरा

नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने आठौं महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ ।

कांग्रेस महाधिवेशनको तयारी पूरा, ४४ सय प्रतिनिधि आइपुगे काठमाडौं

कांग्रेसको १४ औँ महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार महाधिवेशनको उद्घाटन समारोह हुनेछ ।महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ, अब शुक्रबार १ बजे हामी १४ औँ महाधिवेशनको उद्घाटन गर्दैछौँ,’ उनले भने ।

एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)

दुर्गाप्रसाद शर्मा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल […]

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए ।महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउन

एमालेको राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

नेकपा एमालेको असोज १५ गते शुक्रबारदेखि सुरू हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ।

एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको...