भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ। सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्। उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो।    उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन्।स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन्। मतगणना शनिबार नै गरेर नतिजा पनि सार्

सम्बन्धित सामग्री

उपराष्ट्रपति चयन गर्न मतदान शुरु, महिला पुरुषका छुट्टाछुट्टै लाइन

उपराष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहेको हो । मतदानका लागि बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको