थप १२ उद्योग र बिक्रेतालाई नेपाली चियाको ट्रेडमार्क

इलाम : नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ। गत वर्ष १२ उद्योग र बिक्रेताले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए। यस वर्ष थप १२ जनाले पाएका छन्।इलाम, पाँचथर र मोरङका चिया उद्योग र बिक्रेतालाई ट्रेडमार्क दिइएको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा ट्रेडमाक हस्तान्तरण गरे।अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टि, लक

सम्बन्धित सामग्री

धनकुटामा ६ सय ७७ वटा उद्योग थप

धनकुटामा गत आर्थिक वर्ष २०७८/०७९ मा ६ सय ७७ वटा उद्योग दर्ता भएका छन् ।दर्ता भएका उद्योगमा साना उद्योग ५ सय १६ र वाणिज्यतर्फ १ सय ६१ वटा दर्ता भएका हुन् । जसमा उत्पादनमूलक २४ वटा कृषि तथा वनजन्य ३ सय ९१ वटा पर्यटन सम्बन्धी ४८ सेवामूलक उद्योग ४७ वटा र सूचना प्रविधि उद्योग १ […]

नवलपुरमा एक वर्षमा एक हजार उद्योग थप

जिल्लामा थपिएका उद्योग मध्य धेरै जसो कृषि तथा वन पैदावारमा आधारित उद्योग रहेको उहाँको भनाइ छ । यो बाहेक सेवामुलक र पर्यटन सम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

धनकुटामा ६७७ वटा उद्योग थप

धनकुटामा गत आर्थिक वर्ष २०७८/०७९ मा ६ सय ७७ वटा उद्योग दर्ता भएका छन् ।दर्ता भएका उद्योगमा साना उद्योग ५ सय १६ र वाणिज्यतर्फ १ सय ६१ वटा दर्ता भएका छन् । जसमा उत्पादन मुलक २४ वटा, कृषि तथा वनजन्य ३ सय ९१ वटा, पर्यटन सम्बन्धी ४८, सेवामुलक उद्योग ४७ वटा र सूचना प्रविधि उद्योग […]

तीन सरकारी उद्योग पुनः सञ्चालनको गृहकार्य

सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]

उद्योग संचालनका लागि ५० वर्षका लागि लिजमा दिने व्यवस्था

सरकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ।...

हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव

काठमाडौं । करिब दुई दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा करिब साढे दुई अर्ब रूपैयाँ लगानी थप गरेर उद्योग सञ्चालन गर्न केही उद्योगी–व्यवसायीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छन्। उद्योगपति पवन गोल्यानले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा उद्योग सञ्चालन गर्न […]

‘लोडसेडिङका कारण करोडौँको लगानीमा खुलेका उद्योग जोखिममा परे’

मोरङ– चर्को मूल्यवृद्धि, महँगो ब्याजदरसँगै नियमित विद्युत आपूर्तिको समस्याले उद्योग क्षेत्र थप मर्कामा परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ। महासंघका प्रदेश १ अध्यक्ष टीकाराज ढकालले उद्योग जोगाउन र वस्तुलाई बजारमा प्रतिस्पर्धात्मक बनाउनका लागि उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्तिको माग गरेका छन्। विद्युत प्राधिकरणले १२ घण्टा लोडसेडिङ सुरु गरेर औद्योगिक क्षेत्रलाई थप […]

उद्योग स्थापनामा सरकारको प्राथमिकता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने बताए। उनले औद्योगिक लागत कम गर्दै उत्पादित वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने...

ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात उद्योग औषधि व्यवस्था विभागमा दर्ता

कोभिड १९ को रोकथामका लागि निकै प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।

कर तिर्ने समय थप गरिदिन उद्योग वाणिज्य महासंघको अनुराेध

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीलाई मध्यजनजर गर्दै राजश्वको विवरण र कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।महासंघले देशका अधिकांश जिल्लामा जारी अनिषेधाज्ञाका कारणले मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क, आय कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो।महासंघले मंगलबार विज्ञप्ति जारी गरी दैनिक उपभोग्य बाहेकका सबै व्यापार व्यवसाय र सवारी आवागमन बन्द भएका र उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशिलताका कारण आवत