गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन

काठमाडौँ – काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असहाय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ। लायन्स क्लब काठमाडौँ भ्वाइस अफ वुमनले स्वयम्भू, कालिमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई बिहीबार भोजन गराउनाका साथै औषधि र कपडा वितरण गरेको हो। भ्वाइस अफ वुमनकी रिपोर्टिङ अफिसर रविश्मा राज्यलक्ष्मी शाहले जाडोका […]

सम्बन्धित सामग्री

बेनीमा ‘कपडा बैंक’ स्थापना

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो।...

गरिबी निवारणका मुद्दा

गरिबी भन्नेबित्तिकै मानिसले बाँच्नका लागि खाना, लत्ताकपडा, आवास, खानेपानी, सर्वसुलम स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकताको अभावलाई बुझिन्छ । पश्चिमाले दैनिक छ डलरभन्दा कम आम्दानी हुने मानिसलाई अति गरिब भनेर मानेका छन् । दिगो विकासका पक्षधरले प्रकृतिसँग मिलेर प्राकृतिक जीवन जिउन सक्नुलाई सम्पन्नता मानेको छ । अमत्र्य सेनले गरिबीलाई आम्दानीका आधारमा मात्र हेर्ने होइन कि आत्मसम्मानपूर्ण ढङ्गले बाँच्न नपाउने अवस्थालाई गरिबी भन्नुभएको छ । चाणक्य नीतिका अनुसार धनहीन मनुष्यको सुन्दर घर पनि तारा नभएको आकास र पानी नभएको कुवाजस्तै उदास र सुनसान हुन्छ भनिएको छ । हाम्रा दूरदराजका गाउँघरमा अझै पनि बाटो, बिजुली, स्वास्थ्यचौकी, स्कुल, कलेजको अभावै छ । समयमा औषधि नपाई अकालमा मर्न‘पर्ने त छँदै छ, शिक्षको अभावमा कालो अक्षर भँैसीबराबरको अवस्था छ । नेपाली समाजको प्रमुख समस्या भनेकै गरिबी हो । विश्व आर्थिक मञ्चमा गरिबीलाई निरपेक्ष र सापेक्ष गरी दुई अवधारणाबाट विश्लेषण गरिएको पाइन्छ ।

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन

काठमाडौँ । काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ । लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो । भ्याइस अफ वेमनकी रिपोर्टिङ अफिसर रविश्मा […]

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन वितरण

लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो।

मन्त्री आलेद्धारा लत्ताकपडा वितरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं १, २, ३ र ४ मा उहाँले कपडा वितरण गर्नुभएको हो ।