बेनीमा ‘कपडा बैंक’ स्थापना

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो।...

सम्बन्धित सामग्री

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।...

कहिले भएको थियो राजस्व विभागको स्थापना

राजस्व विभागको स्थापना ०५० सालमा भएको हो । यो विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले ०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण...

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा अर्घाखाँचीमा अक्षयकोष स्थापना

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले स्थापना दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरेको छ । संगठनको ३३ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालय शंखेटारीमा ५० हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना भएको छ । जसमध्ये संगठनको तर्फबाट ३० हजार १ सय १ रुपैयाँ र आधिकारिक […]

स्थापना भएको २३ वर्षपछि नेफिन जापानले कार्यालय स्थापना गर्ने

नेपाल आदिवासी जनजाति महासंघ,जापान (नेफिन)ले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । जापानमा आदिवासी जनजातिहरुको सक्रियतालाई थप टेवा पुर्याउने र नेफिन जापानको कार्य सम्पादनलाई ब्यबस्थित गर्न आफ्नै कार्यालयको स्थापना गर्न लागेको हो । आइतवार नेफिन जापानको संघीय परिषदको बैठकले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाल मगर संघ जापानका अध्यक्ष ओम …

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । बडादसैँको अष्टमीको दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा जिल्ला अदालत परिसरमै उक्त कार्यालय स्थापना गरिएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। सो कार्यालय जिल्ला […]

सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना

विराटनगरमा सामाजिक सुरक्षा कोषको प्रादेशिक कार्यालय स्थापना भएको छ। गत वर्षदेखि विराटनगरस्थित उद्योग संगठनको कार्यालयमा स्थापना भएको सामाजिक सुरक्षा इकाइलाई प्रादेशिक कार्यालयको रुपमा विराटनगरको कञ्चनवारीमा स्थापना गरिएको हो।...

नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

काठमाडौँ । बागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ। संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नेपाल चिकित्सक संघ सँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो। संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको बागमती […]

कर्णाली प्रदेशमा नयाँ निर्देशनालय स्थापना

कर्णाली प्रदेश सरकारले नयाँ एउटा निर्देशनालय स्थापना गरेको छ। खानेपानी, सिँचाइ तथा उर्जा विकास निर्देशनालय स्थापना गरेको हो।...

न्यायिक संग्रहालय स्थापना

सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरुको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका छन्।  न्यायिक संग्रहालयमा...

बर्दियामा अक्सिजन बैंकको स्थापना

बर्दिया : अक्सिजनको अभाव पूर्तिकालागि अक्सिजन बैंकको स्थापना गरिएको छ। ‘मेरो लागि अक्सिजन मेरो योगदान’ भन्ने नाराका साथ बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको हो।जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा उद्योगी, व्यवसायी र समाजसेविको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको जनाइएको छ। अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन बैंक स्थापना गरेको अक्सिजन बैंक सञ्चालक समितिका संयोजक भेषराज पौडेलले बताए।अहिले बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुट्न थालेको निर्माण व्यव