मानसिक तनाव व्यवस्थापन

मानसिक तनाव धेरै रोगहरुको प्रमुख कारण हो । उच्च रक्तचाप, मधुमेह, हृदयघात हुनुका पछाडि मानसिक तनावको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानसिक तनावबाट मुक्त हुन सकेको खण्डमा यस्ता रोगहरुलाई नियन्त्रणमा राख्न सजिलो हुन्छ । स्वस्थ जीवनशैली भनेको मानसिक तनावमुक्त जीवनशैली हो । मानसिक तनावबाट मुक्ति व्यवस्थित जीवनशैलीको एक महत्वपूर्ण पक्ष हो । अलि–अलि चिन्ता मानिसका […]

सम्बन्धित सामग्री

यसरी गर्न सकिन्छ, वैदेशिक रोजगारीमा हुने मानसिक तनाव व्यवस्थापन

प्रभातकुमार वर्मा/बारा । नेपालबाट रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढीरहेको छ । कोरोना महामारीपछि यो क्रम झन् बढ्दो छ ।  नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवा रोजगारको लागि श्रम बजारमा प्रवेश गर्छन् भने तीमध्ये प्रत्येक वर्ष सरदर ४ लाख युवा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाउँछ...

यसरी गर्न सकिन्छ, वैदेशिक रोजगारीमा हुने मानसिक तनाव व्यवस्थापन

प्रभातकुमार वर्मा/बारा । नेपालबाट रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढीरहेको छ । कोरोना महामारीपछि यो क्रम झन् बढ्दो छ ।  नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवा रोजगारको लागि श्रम बजारमा प्रवेश गर्छन् भने तीमध्ये प्रत्येक वर्ष सरदर ४ लाख युवा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीले नेपाली श्रम शक्तिलाई रोजगारी र आय आर्जन मात्र मिलेको छैन राज्यलाई ठूलो मात्रामा विप्रेषण पनि प्राप्त भइरहेको छ । तर धन कमाएर परिवार पाल्ने सपना बोकी परदेश गएकाहरु सबैलाई त्यहाँ सोच...

नेपाली कामदारका लागि तनाव व्यवस्थापन र स्वेच्छिक घरफिर्ती कार्यक्रम

काठमाडौं - दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ ।  मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।...

वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।

यसरी कम गर्नुस् तनाव - Naya Patrika

मानसिक तनाव व्यवस्थापन गर्न सर्वप्रथम तनावको कारण थाहा पाउन जरुरी हुन्छ । तनावको कारण थाहा पाएपछि तनाव हटाउन सकिन्छ कि सकिँदैन भन्ने सोच्नुपर्छ । मानसिक तनाव उत्पन्न गराउने कतिपय कारण...पूरा पढ्नुहोस् »