काठमाडौं - दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ ।
मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो ।...