वैदेशिक रोजगारीबाट उत्पन्न तनाव व्यवस्थापन गर्दै महिला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका छन् । पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रुपमा तनाव व्यवस्थापनमा लागेका हुन् ।

सम्बन्धित सामग्री

यसरी गर्न सकिन्छ, वैदेशिक रोजगारीमा हुने मानसिक तनाव व्यवस्थापन

प्रभातकुमार वर्मा/बारा । नेपालबाट रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढीरहेको छ । कोरोना महामारीपछि यो क्रम झन् बढ्दो छ ।  नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवा रोजगारको लागि श्रम बजारमा प्रवेश गर्छन् भने तीमध्ये प्रत्येक वर्ष सरदर ४ लाख युवा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाउँछ...

यसरी गर्न सकिन्छ, वैदेशिक रोजगारीमा हुने मानसिक तनाव व्यवस्थापन

प्रभातकुमार वर्मा/बारा । नेपालबाट रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढीरहेको छ । कोरोना महामारीपछि यो क्रम झन् बढ्दो छ ।  नेपालमा वार्षिक ५ लाख भन्दा बढी युवा रोजगारको लागि श्रम बजारमा प्रवेश गर्छन् भने तीमध्ये प्रत्येक वर्ष सरदर ४ लाख युवा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीले नेपाली श्रम शक्तिलाई रोजगारी र आय आर्जन मात्र मिलेको छैन राज्यलाई ठूलो मात्रामा विप्रेषण पनि प्राप्त भइरहेको छ । तर धन कमाएर परिवार पाल्ने सपना बोकी परदेश गएकाहरु सबैलाई त्यहाँ सोच...