भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइजको पोल्टामा, पेनाल्टीमा उपविजेता बन्यो आर्मी

भोजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताकोे उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाैंले आफनो पोल्टामा पारेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडाैंलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै चर्च ब्वाइज युनाइटेडले उपाधी जितेको हो । पाँच हजार बढी दर्शकको उपस्थितीमा भएको प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजका तर्फबाट जर्सी […]

सम्बन्धित सामग्री

भोजपुर गोल्ड कप उपाधि चर्च ब्वाइजको पोल्टामा

सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक- ११ लाई ३-२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ। यही माघ १ गतेबाट […]

पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर, माघ १० । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हात पारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ। […]

एभेनिरलाई भोजपुर मेयर कप गोल्डकप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनको एभेनिर एफसीले छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक भोजपुर जिल्ला फुटबल संघलाई २–० ले पराजित गर्दै एभेनिरले उपाधि जित्न सफल भएको हो । एभेनिरलाई च्याम्पियन बनाउन एनगुइनी र टिम्वा टिम्वाले गोल गरे । भोजपुर रंगशालामा बिहीबार भएको खेलको ४२औं मिनेटमा एनगुइनीको गोलबाट […]

भोजपुर गोल्डकपको उपाधि क्यामरुनलाई

पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । बिहीबार भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा एक र अतिरिक्त समयमा अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई २–० गोलले पराजित गरेको …

खोटाङलाई हराउँदै रुपन्देही भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको निर्धारित …

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको […]

भोजपुर गोल्डकप उपाधि गोर्खा ब्वाइजको पोल्टामा

पाचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब रुपन्देहीले जितेको छ । स्थानीय टुडिखेलमा सोमबार भएको फाइनल खेलमा गोर्खा ब्वाइजले भारतको अमुक्ता परिवार, वेष्ट वंगाललाई ५–० गोलले हरायो ।

क्यामरुनलाई भोजपुर गोल्डकप उपाधि

छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनर क्यामरुनले जितेको छ ।

​भोजपुर आइडलको उपाधि जितेले हात पारे

भोजपुर, २७ फागुन । पाँचौ भोजपुर आइडलको उपाधि भोजपुर नगरपालिका –१०, भैसीपंखाका जितेन राईले जितेका छन् । शनिबार भएको फाइनल अडिसनमा राईले उपाधि चुम...