भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको […]