काठमाडौं । बिग बोस ओटीटी सिजन २ ले एल्भिस यादवलाई विजेताको रुपमा प्राप्त गरेको छ । जित हासिल गर्न सक्ने प्रारम्भिक अनुमानबीच उनले यो चर्चित भारतीय रियालिटी शोको उपाधि हात पारे । उनी प्रारम्भदेखि नै बलिया प्रतिस्पर्धी थिए । अर्का प्रतिस्पर्धी अभिषेक मल्हान उपविजेता बने । जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका […]
सप्तरी – सप्तरीमा भएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा उसले मोरङलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो। खेल जितेसँगै धनुषाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ। दोस्रो भएको मोरङले नगद रु ५१ हजार र ट्रफी हात पारे। छिन्नमस्ता गाउँपालिकाले […]
अन्तिम दिन शुक्रबार नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटीले १३ अन्डर दुई सय ५९ स्कोर गरी उपाधि हात पारे
नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज प्रतियोगिताको...
ब्लुबर्ड कलेजले पेट्रियट्स कप अन्तर–कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा गोल्डेनगेट कलेजलाई १ रन पराजित गर्दै ब्लुबर्डले उपाधि जितेको हो ।उपाधि जितेको ब्लुबर्डले १ लाख, उपविजेता गोल्डेनगेटले ५० हजार नगद दहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । मुलपानी क्रिकेट मैदानमा ब्लुबर्डले जितका लागि दिएको ८१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले १९ ओभरमा ३ बलमा ७९ रन बनाउँदा अलआउट भयो ।गोल्डेनगेटका लागि सका आसुतोष घिरैयाले २७ रन बनाए । ब्लुबर्डको जितमा बिबेक राना मगर,
१३औँ सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङले दोस्रो स्थानका जयराममाथि चार स्ट्रोकको अग्रता लिँदै उपाधि हात पारे
एमेच्योर खेलाडी सुभाष तामाङले शुक्रबार सूर्य नेपाल वेस्टर्न अोपनको उपाधि जितेका छन् । सूर्य नेपाल...
काठमाडौं : नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन्। गएराति भएको ग्राण्ड फिनानेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै थापाले उपाधि जितेका हुन्। उपाधिसँगै भूपेन्द्रले ३० लाख रूपैँया र ट्रफी पाए।फस्ट रनरअप नाम्गेल तामाङले ५ लाख रूपैयाँ र ट्रफी हात पारे भने सेकेन्ड रनरअप बनेका रञ्जित नेपालीले ३ लाख रूपैयाँ र ट्रफी जिते।
भुवनले आफ्नो करियरको आठौं र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए। ट्रफीसँगै भुवनले ५० हजार र उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे। पाँचौं वरीयताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु अपको अग्रता) मार्फत...
काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन्। आज भएको ग्राण्ड फिनालेमा उनले कोच प्रमोदको टिमबाट ‘द भ्वाइस किड्स नेपाल’को उपाधि जितेका हुन्।
उनले अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘द भ्वाइस किड्स नेपाल’को ट्रफी हात पारे। उपाधिको साथमा जेनिशले १५ लाख नगद पुरस्कार…
काठमाडौं : काठमाडौंका किरण दाहालले मिस्टर व्लाइन्ड रकर्स–३ को उपाधि जितेका छन्। दृष्टिविहिनको अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको संस्था व्याइन्ड रक्सले आयोजना गरेको प्रतिष्पर्धामा किरणले उपाधि जितेका हुन्।उपाधिसँगै उनले नगद १५ हजार हात पारे। भाग्य या कर्म के मा विश्वास गर्नुहुन्छ ? भन्ने प्रश्नको तार्किक जवाफ दिएर किरणले उपाधि जितेको हो। यसैगरी १० हजार नगदसहित बमबहादुर विक फस्ट रनरअप र पाँच हजार नगदसहित कुशल न्यौपानेले सेकेन्ड रनरअपको उपाधि हात पारेका छन्।यसैगरी मिस व्लाइन्ड रक्सको