खोटाङलाई हराउँदै रुपन्देही भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको निर्धारित …

सम्बन्धित सामग्री

भोजपुर गोल्डकप : सिराहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक- ११ लाई ३-२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ। यही माघ १ गतेबाट […]

भोजपुर गोल्डकप : घरेलु टीमलाई हराउँदै क्यामरुनको पोल्टामा उपाधि

भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनिर फुटबल क्लब क्यामरुनले हात पारेको छ । बिहीबार साँझ भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टीमलाई २-० ले पराजित गरेको हो । क्यामरुनका न्युगिनीले ४२औं मिनटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा टिम्बाले दोस्रो गोल गर्दै टीमलाई उपाधिको सुनिश्चित […]

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो । सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको […]

भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी

सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा भारतका लागि …

भोजपुरमा  सुदन किरातीले शेरधन राईलाई हराए

विराटनगर : प्रतिनिधिसभाको भोजपुर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्।प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै किराती विजयी भएका हुन्। किरातीले २८ हजार ५७८ मत प्राप्त  गर्दा एमालेका शेरधन राईले  २६ हजार १९३ मत पाए।२०५६ को निर्वाचनमा किराती २८ वर्षको उमेरमा (कान्छा) सांसद बनेका  थिए।   शेरधनले २०७० को निर्वाचनमा  भोजपुर २ बाट  सुदनलाई पराजित गरेका थिए। किरातीको जीतसँगै शेरधन चौथो पटक सांसद बन्न पाएनन्। उनी प्रदेशमा

भोजपुरको गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर : गाउँघरमा दशैंतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो। दशैंतिहारको अवसर पारेर यहाँका ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ। ‘गाउँमा…

गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर– गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ । ‘गाउँमा मात्र होइन विगत केही वर्ष […]

पञ्चेबाजाको मौलिकता हराउँदै

टक्सार (भोजपुर) । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान […]

भोजपुर आमचोकमा काँग्रेस एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्।काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित गरेका छन